‘सेनालाई पनि अनुसन्धानको घेरामा ल्याउ’

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा नेपाल मानव अधिकार संगठनले निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको घेरामा ल्याउन माग गरेको छ । घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र उनकी … Continue reading ‘सेनालाई पनि अनुसन्धानको घेरामा ल्याउ’